
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि सुरु भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट

गतबर्ष बजेट फ्रिज भएको ‘समुदायस्तरमा प्रशोधन योग्य/खायन आलु प्रवद्र्धन आयोजना’ यसबर्ष सञ्चालन हुने भएको छ । गत आर्थिक वर्ष १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको उक्त कार्यक्रमका लागि यसबर्ष

फर्निचर तथा घर निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–४ का बिरु भन्ने सुकबहादुर गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी

शहिद लखन गाउँपालिका भित्रका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । मापदण्ड पूरा नगरी सञ्चालित सहकारीहरुको दर्ता खारेज गरिएको गाउँपालिकाले जनाएको छ । यही साउन ४ गते बसेको

गोरखा सदरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेको छ । बुधबार राती अबिरल वर्षापछि पसेको बाढीले करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानीबाट सबैभन्दा धेरै ५ करोड ७ लाख ५६ हजार राजश्व संकलन गरेको छ । गत आव प्रशासनले ५ करोड १४ लाख

बिदेशी भाषा पढाउनका लागि जिल्लामा खुलेका इन्स्टिच्यूटहरुले विद्यार्थीको सक्कल डकुमेन्ट लामो समयसम्म बन्धक बनाएर नराख्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा वुधवार बसेको इन्स्टिच्यूटहरुसंगको बैठकमा

पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापनका लागि धार्चे र चुमनुव्री गाउँपालिकामा बिशेष कार्यक्रम लागू भएको छ । यूएसएआइडीको जल जंगल भन्ने कार्यक्रमसँग साझेदारी गर्दै स्वाँरा सघन

जिल्ला सदरमुकामका किराना तथा मसला पसलमा भेटिएका म्याद गुज्रेका खाद्यान्न सामग्रीहरु जफत गरिएको छ । बजार अनुगमनको क्रममा मंगलवार बजार अनुगमन समितिले सदरमुकामका केही पसलबाट उक्त सामग्री जफत गरेको हो

रोटरी क्लव अफ गोरखाको आयोजनामा सम्पन्न दन्त शिविरमा ३०० बढीले सेवा लिएका छन् । यही साउन २१ गतेबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको थियो । डेन्टल भोलिन्टियरिङ्क टिम जर्मनीको