
झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाउनेहरुको परिवारलाई राहत रकम वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले जिल्ला विपद् व्यवस्थापन कोषबाट पिडितका परिवारलाई घरैमा पुगेर राहत रकम उपलब्ध

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित विरेन्द्रताल नजिकै स्थानीयले हिउँ चितुवा भेटेका छन् । आइतबार दिउँसो २ बजेतिर वीरेन्द्रताल नजिकै हिउँ चितुवा देखिएको स्थानीय मिङ्मा लामाले बताए । लोपोन्मुख हिउँ चितुवा

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको हो ।काम गर्ने क्रममा

धार्चे गाउँपालिका–३ खोर्लास्थित सातकन्या माविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर गत शुक्रबार विद्यालयमा अध्ययनरत १७२

डेंगीका कारण जिल्लामा हालसम्म दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार शुक्रबार मात्र गोरखा सदरमुकामस्थित नयाँबजार बस्ने ४५ वर्षीय एक महिलाको मृत्यु भएको हो । उक्त महिलाको गोरखाको

नेपालको साहसिक पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न प्रेरणादायी भूमिका निर्वाह गरेबापत सरकारले कीर्तिमानी महिला पर्वतारोही फुञ्जो लामालाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५ घण्टाभन्दा

गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापित मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात छनोट भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशकको पदमा छनोट गरेको हो

गोरखाको ठुलोआँगनस्थित पृथ्वीनारायण शाहको सालिकमा झण्डोत्तोलन गरिएको छ । शुक्रबार पूजापाठ र राष्ट्रनिर्माता सलामीसहित विधिवत रुपमा झण्डोत्तोलन गरिएको हो । गोरखा नगरपालिका र रिपुमर्दन गणको संयुक्त सहकार्यका कार्यक्रम सम्पन्न गरिएको

गत असोज १३ गते आइतबार सुकौरा खोलाले बगाएर ज्यान गुमाएकी सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अँधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला

दशैँ, तिहार र छठजस्ता महान चाडको बेलामा शान्ति सुरक्षा तथा सवारी सुरक्षालाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय गोरखाले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । यातायात व्यवसायीहरुसंग समन्वय गरी