
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट

गण्डकी प्रदेशभर गोरखा नगरपालिका वडा ५ एक मात्र क्षेत्र हो, जहाँ उपनिर्वाचन हुदैँ छ । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । वडाकै भए

पालुङटार नगरपालिका–४ स्थित अमरज्योती जनता माविमा शैक्षिक मेला एवं बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो ।

गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशील कार्य सुदृढिकरणको लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार भीमसेन थापा गाँउपालिकाबाट सुरु भएको सो कार्यक्रम बुधबार आरुघाट गाँउपालिकामा, बिहिबार सिरान्चोक हुदै निरन्तर

निजी वन दर्ताका लागि पालिकामा आवश्यक सबै कागजात बुझाइसकेका शहिद लखन गाउँपालिका–१ बक्राङका दिननाथ पोखरेलको हालसम्म काम भएको छैन । काठमाडौंमा छोराहरुले बनाउन लागेको घरमा उनी आफ्नै बारीमा रहेको सालको

प्रतीक्षा आले मगर ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन । सँधै साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक पुन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गते सम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २

नियमित सञ्चालन हुनेगरी उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । ग २ ख १४९७ नम्वरको यात्रुवाहक वस वुधवार लाप्राक हुदैँ गुम्दा पुगेको हो । बस

वालेटका सेवाग्राहीले ‘केवाइसी’ रुजु गर्न राखेको विवरण डाउनलोड गरी दुरुपयोग गरेको आरोपमा गोरखा घर भएका वालेटका कर्मचारीहरु पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका सविनकुमार

पर्यटन तथा उद्योग कार्यालयको पर्यटन पूर्वाधार बिकासतर्फका कुनै पनि योजनाहरुको कार्यान्वयन प्रक्रिया हालसम्म अघि बढेको छैन । उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नुपर्ने उक्त योजनाहरुको हालसम्म सम्झौता समेत हुन नसकेको कार्यालय