| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखा नेत्रहीन संघको कार्यालयमा चोरी

गोरखा नगरपालिका–५ स्वाँरामा रहेको गोरखा नेत्रहीन संघको कार्यालयमा चोरी भएको छ । कार्यालयको झ्याल फुटाएर भित्र रहेको पञ्चेबाजाको सेट, ६ वटा दराज, पानी तान्ने मोटर र इन्टरनेटको राउटर चोरी भएको

भच्चेक–खरिबोट सडक कालोपत्रे हुँदै

अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त

पर्यटक कुर्दै ‘रक गार्डेन’

बिकास मरहट्टा : प्राकृतिक रुपमा रहेका ढुंगाहरुको सदुपयोग गर्दै गोरखा नगरपालिका –६ सरस्वतीमार्ग (समीढाँड) मा ‘रक गार्डेन’ निर्माण हुँदै छ । गोरखा स्टोनपार्क नामाकरण गरिएको उक्त स्थलमा अहिले पूर्वाधारका संरचना

गोरखामा तमु ल्होसारको रौनक (फोटो फिचर)

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ । गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भातृ तथा भगिनी

७ अर्ब लागतमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । सो आयोजनाको हालै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट(ईआईए) राय सुझावका लागि सार्वजनिक भएको छ । गण्डकी प्रदेशको

गोरखाका बोगटी बने दमौलीको सचिन स्मृति दौड प्रतियोगिताका विजेता

रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार दमौलीमा आयोजित २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखा सिरानचोकका दिनेशसिंह बोगटी प्रथम भएका छन् । दमौली अनसनचोकदेखि छाब्दी बाराही

गोरखा नगरपालिका र सिद्धार्थ नगरपालिका बीच अनुभव आदान प्रदान

गोरखा नगरपालिका र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बीच अनुभव आदान प्रदान भएको छ ।गोरखा भ्रमणबर्षका अवसरमा गोरखा नगरपालिकाबाट भ्रमणका लागि गएको उपप्रमुख मसलीमाया थोकरसहितको टोलीलाई आईतबार सिद्धार्थनगर नगरपालिकाले स्वागत गर्दै अनुभव

सेताम्य साम्दो, जनजीवन सामान्य(फोटो फिचर)

सुदूर उत्तरी गोरखाको साम्दो गाउँ यतिबेला सेताम्य छ । ४५ घरधुरी रहेको साम्दो बिगत केहीदिनदेखि हिउँले ढाकिएको अजय गुरुङले जानकारी दिए । हिउँ परेपछि जनजीवन सामान्य रहेको उनले बताए ।

ल्होसारको दिन गोरखा अस्पतालले आधा दिनसम्म सेवा दिने

सदरमुकामस्थित गोरखा अस्पतालले ल्होसारको दिन आधादिनसम्म ओपिडि सेवा संचालन गर्ने भएको छ । अस्पतालले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ओपिडी सेवा सोमबार दिउँसो १ बजेसम्म संचालन गर्ने जनाएको हो