| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे ।  भाइरल

वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चारजना पक्राउ

प्रहरीले वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा उनीहरुलाई बुधबार पक्राउ गरेको हो

गोरखामा रिसोर्ट संचालन गर्दै वरिष्ठ संगीतकार आलोकश्री

गोरखा घरभई संगीतको क्षेत्रमा निकै चर्चित व्यक्तित्व आलोकश्रीले गोरखामा रिसोर्ट व्यवसाय संचालन गरेका छन् । उनले आफ्नै जन्मथलो पालुङ्टार नगरपालिकाको ठाँटीपोखरीमा ‘मिडल हिल एग्रो फार्म पालुङटार रिसोर्ट’ संचालनमा ल्याएका हुन्

गोरखा नगरपालिकाद्धारा नौमती बाजा र सिलाइ मेसिन वितरण

गोरखा नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत नौमती बाजा र जुकी सिलाइ मेसिन वितरण गरेको छ । बुधबार नगरपालिकाले तीन समूहलाई नौमती बाजा र दुई वटा सिलाई केन्द्रलाई जुकी सिलाई मेसिन

चुमनुब्रीमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ३४.३९ मेगावटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने भएको छ । ७ अर्ब ३३ करोड लगानीमा चुमनुब्रीको ल्हो र ल्ही गाउँमा उक्त जलविद्युत आयोजना बन्ने भएको हो

चर्चित ‘रोयल्स राईडर’ गोरखाको बारपाकमा

रोयल राइनोज क्लबका चर्चित मोटर भ्लगर्स ‘रोयल्स राईडर’ बारपाकमा आईपुगेको छ । रोयल इनफिल्ड वाईकको ‘ह्वील अन हिल्स्’ अर्थात पहाडमा पाङ्ग्रा नामक वार्षिक कार्यक्रम अन्तरगत उनीहरु मंगलवार बारपाक आईपुगेका हुन्

धार्चेको सातकन्या माविले पायो नयाँ छात्रावास भवन

धार्चे गाउँपालिका–३ सातकन्या माध्यमिक बिद्यालयमा रहेको छात्रावास भवन पुननिर्माण भएको छ । सिङ्लाका स्थानीय मनबहादुर गुरुङको समन्वय र बेल्जियम नागरिक मोनिकाको आर्थिक सहयोगमा भवन पुनर्निर्माण गरिएको हो ।भवनमा कुल आठ

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको व्यवस्थापनमा, रुम टु रिडको आर्थिक एवं प्राविधिक सहयोग र पालिकाहरुको समन्वयमा संचालित ‘साक्षरता तथा बालिका शिक्षा कार्यक्रम’को वार्षिक समीक्षा सम्पन्न

सल्लेरीमा बूढीगण्डकी डुबान पीडित सरोकार समिति गठन

चुमनुब्री गाउँपालिका–३ सल्लेरीका बासिन्दाले ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन गरेका छन् । निर्माण हुन लागेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने सल्लेरीका ३१ घरधुरीका बासिन्दाहरुको मंगलबार सम्पन्न भेलाले

दुर्गममा हिँड्नै मुस्किल

पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ जाने बाटो जोखिम भएपछि कादुरी नामक संस्थाले झोलुङ्गे पुल निर्माण गर्न सुरु गरेको छ । झोलुङ्गे पुल नबनुञ्जेल सो बाटोसम्म जोड्नेगरी स्थानीयबासीले अस्थायी रुपमा