
भूकम्प पछि राहतसँगै पुर्नस्थापना र पुर्नउत्थान कार्यक्रम लिएर गोरखा भित्रिएको असल छिमेकी पोखराले सिरान्चोक गाउँपालिकाको ४ वटा विद्यालय भवन निर्माण गरेको छ । भूकम्पले ध्वस्त चार वटा विद्यालय भवन निर्माण

दरौँदी ः भूकम्पपछि पुनर्निर्माणको काम गर्न आएको गुडनेवर्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले गोरखाका दुई विद्यालयको भवन निर्माणको काम अलपत्र बनाएको छ । धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माध्यमिक विद्यालय र

दरौँदी ः जिल्लाको आरुघाट गाउँपालिका ८ स्थित आरुपोखरीको धारापानी माविमा वाल कक्षा देखि ५ कक्षा सम्मका आमा भेला गरिएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी कक्षा १ देखि ५

दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेको भन्दै झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरेका छन् । शिक्षामा जातीय विभेद गरेको भन्दै नेपाल राष्ट्रिय उत्पीडित

दरौँदी ः भूकम्पले भत्काएको अजीरकोट ३ सिम्जुङको कालीका आधारभूत विद्यालय भवन निर्माणको काम एक सामाजिक संस्थाले जिम्मा लिएर दुईबर्षदेखि अलपत्र अबस्थामा छोडेको छ । छ महिनाभित्र छ कोठे भवन निर्माण

भारतको मध्यप्रदेशको सागर नामको एक गाउँका मानिस त्यतिबेला चकित परे जब एक व्यक्तिले छोरा १० कक्षा फेल भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना गरे ।ठेकेदार सुरेन्द्र कुमार व्यासले गाउँभरीका मानिसहरुलाई विभिन्न

दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्। राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या

दरौँदी ः विद्यालय भवन बनाइदिने सम्झौता गरेको आठ बर्ष बितिसक्दा पनि चिनियाँ सरकारले गोरखाको सिँजाली मावि ताक्लुङको भवन निर्माणको काम थालेको छैन । भवन नबन्दा त्यहाँका तीनसय ५० जना विद्यार्थी

बैशाख १८, गोरखा ः गण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका शिक्षक, शिक्षिकाहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम बनाएको छ । बैशाख १० गते सबै वडा अध्यक्षहरु, गाउँपालिकाको सबै

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित