| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बूढीगण्डकी प्रभावित क्षेत्र आरूघाट, आर्खेत र खहरेको मुआब्जा तोक्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमध्ये गोरखाको आरूघाट र आर्खेत बजार तथा धादिङको खहरे बजारको मुआब्जा तोकेर वितरण गर्न माग गरेको छ। बूढीगण्डकी प्रभावित क्षेत्रमा पर्ने

मुग्लिनको आर्क ब्रिजबाट गाडी गुड्न थाले

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र चितवन जोड्ने मुग्लिनको त्रिशुली नदी माथि निर्माण गरिएको ‘आर्कब्रिज’ सञ्चालनमा आएको छ । पुलको निर्माण कार्य सकिएसँगै गाडी आउजाउ गर्न थालेको पुल योजना मध्य क्षेत्र सेक्टर

गुप्ता मिष्ठान्न भण्डारको मिठाईको गुणस्तर जाँच गरिने

दरौंदी ः गोरखा नगरपालिका ६ पुरानो बसपार्कको गुप्ता मिष्ठान्न भण्डारमा बनेका मिठाईको गुणस्तर जाँच गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उक्त पसलमा बनेका मिठाईको नमुना संकलन गरी खाद्य प्रविधि

कालीकोटको स्याउ बजारमा

कर्णाली सुर्खेत बीरेन्द्रनगरमा जुम्ली स्याउको नाम दिएर बिक्रीमा राखिएको कालीकोट तिला गुफा नगरपालिकाको स्याउ । कृषि ज्ञान केन्द्रले भदौको दोस्रो सातापछि मात्र जुम्ली स्याउ परिपक्व हुने बताएका छन ।

घरेलु उद्योगमा रु एक अर्ब लगानीघरेलु उद्योगमा रु एक अर्ब लगानी

कृष्ण न्यौपाने दमौली, १३ साउन (रासस) ः तनहुँ जिल्लामा दर्ता भएका घरेलु उद्योगमा रु एक अर्बभन्दा बढीको लगानी भएको छ । आर्थिक वर्ष २०७५÷७६ दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा

गोरखा संग्रहालय घुम्नेको संख्या एक तिहाई बढ्यो

  अघिल्लो बर्षको तुलनामा गोरखा संग्रहालय अबलोकन गर्नेको संख्या ३० प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७४÷०७५ को तुलनमा २०७५÷०७६ मा संग्रहालय अबलोकन गर्नेको संख्या ३०.७६ प्रतिशतले बढेको गोरखा संग्रहालयले

मेसिनबाट मकै रोप्दै किसान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको राजपुर गाउँपालिका– ५ सोनपुरुवामा ज्वार प्लान्टबाट मकै रोप्दै किसान । आधुनिक मिसिनबाट काम हुन थालेपछि किसान हर्षित भएका छन् ।

सुन तस्करीको ट्रान्जिट बन्दै गोरखा रुट

१६ किलोग्राम सुनसहित एक महिनादेखि फरार रहेका धनकमल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गतेदेखि फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबार धार्चे गाउँपालिका

अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो

गलकोट, १० साउन (रासस) ः –खेमराज गौतम बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले

मेचीनगरको बजेट एक अर्ब ४२ करोड

भद्रपुर, ९ साउन (रासस) : मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले