
सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १००

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै

खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा

गोरखाका ११ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम २३ करोड ५३ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ प्रतिवेदन अनुसार यहाँका स्थानीय तहको यो

नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा भएको परियोजना हो । २०७२ सालको विनाशकारी भूकम्प पछि भूकम्पको केन्द्रबिन्दुका रुपमा

अन्डाको माग बढेसँगै बजारमा मूल्यमा एकरूपता हुन छाडेको छ । पसलैपिच्छे अन्डाको मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् ।“अहिले बजारमा एउटा अन्डा २० रुपियाँसम्ममा कारोबार भएको छ,” भरतपुरकी एक

काठमाडौं उपत्यकामा गत वैशाख पहिलो सातासम्म चिनीको खुद्रा मूल्य प्रतिकिलो अधिकतम् ७५ रुपैयाँ थियो । सरकारले दिएको सहुलियतका कारण साल्ट ट्रेडिङ कर्पोरेसनले त प्रतिकिलो ७३ रुपैयाँमै उपभोक्तालाई चिनी बिक्री गरेको

साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको

बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको