| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

प्रतिक्यारेट ४२० रुपैयाँ पुग्यो अण्डाको मूल्य

बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो । नेपाल अण्डा उत्पादक संघका

भदौ १२ गतेदेखि बजार, बैक, यातायात खुल्ने

आउँदो भदौ १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ । बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने

समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि

आज सुनको मूल्य २ सयले घट्यो

आज विहिबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको

गण्डकीका मन्त्रीको सम्पत्ति : अथाह घरजग्गा, किलोमा सुनचाँदी

गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् । शिक्षा, संस्कृति, विज्ञान

सुनको मूल्य घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन

गोरखाका उत्तमबाबु श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड

गोरखा घर भई हाल काठमाडौ रहेर अनुसन्धानमा सक्रिय उत्तमबाबु श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड प्रदान गरिएको छ । कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक

सुन चाँदीको मूल्य बढ्यो

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता

धार्चे गाउँपालिकाका २२९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान

धार्चे गाउँपालिकाका दुईहजार दुईसय ९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान गरिएको छ । गाउँपालिका कार्यालय, गणेश हिमाल एशोसिएशन र गुडनेवर्स इण्टरनेशनलमार्फत पद्धति विकास सेवाकेन्द्रले सो पालिकाका सबै विद्यार्थीलाई स्वाध्यायन सामग्री