| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

बैंकको अनलाइनबाटै ५ लाखसम्म ऋण माग्न पाइने

बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै यस्तो व्यवस्था गरेको हो । शुक्रबार विद्युतीय

एमसीसी अनुमोदन नभए नेपाल नीति हेरफेर गर्नसक्ने अमेरिकाको चेतावनी

एमसीसी कम्प्याक्ट अनुमोदन नभएमा अमेरिकाले नेपाल सम्बन्धको समीक्षा गर्ने शीर्ष अमेरिकी अधिकारीले बताएका छन्करिब पाँच वर्षअघि हस्ताक्षर भएको ५० करोड डलर मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदानमा नेपाली राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता

आरुघाट गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण

गोरखाको आरुघाट गाउँपालिको सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरेको छ । सामाजिक सुरक्षा रकम पाउन योग्य तीन हजार चार सय २७ जनालाई तीन करोड २४ लाख पाँच हजार पाँच सय

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ

‘खुकुरी रमको बजार हिस्सा ९५ प्रतिशत छ’

पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही

सुनको मूल्यमा स्थिरता

साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार

विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य

सांसद दवाडीको सरकारी तलवभत्ता समाजसेवामा

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् । गोरखा सदरमुकाममा शुक्रबार पत्रकारहरुसँगको भेटमा सांसद दवाडीले

गोरखा नगरपालिकामा विकास प्राधिकरण बिधेयक र प्रज्ञा प्रतिष्ठानको नयाँ अभ्यास

गोरखा नगरपालिकाले विकास प्राधिकरण गठन गर्ने भएको छ । लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तिब्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए । सार्वजनिक

सुनचाँदीको भाउ घट्यो

शुक्रबार सुनचाँदी दुबैको भाउ घटनाको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज छापावाला सुन