| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

सुनको मूल्य ६ सयले बढ्यो

नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटाउनै २ वर्ष

अन्ततः बूढीगण्डकी जलविद्युत आयोजना ९१२०(मेगावाट) सरकारले नै बनाउने भएको छ। चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना नेपाल आफैंले बनाउने निर्णय गरेको हो। योसँगै चिनियाँ निर्माता कम्पनी

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

पुनर्वास योजना नबनाई बसाइँसराइको कागज गराइएकोप्रति जसपाको बिरोध

बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुको पुनस्थापना र पुनर्वास गर्नुको साँटो विस्थापित गर्नेतर्फ सरकार अघि बढेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भौतिक संचरनाको मुआब्जा लिने क्रममा भर्नुपर्ने

बुढीगण्डकी गेजुवालाई दिने निर्णय मन्त्रिपरिषदबाट खारेज, स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई

विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति, कति पुग्यो सम्पत्ति ?

नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन्

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको भाउ पनि बढ्यो

 पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल

पेट्रोलियम आयात आधा बढीले घटाउन राष्ट्र बैंकको सुझाव

सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव

बूढीगण्डकी डुबान क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण

सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले

बूढीगण्डकी डुबान क्षेत्रमा पछि बनाएका संरचनाले मुआब्जा नपाउने

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । मुआब्जा समितिले आयोजनाबाट नापजाँच गरी