अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ७६ जना घाइते भएका जनाएका छन् । प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ ।

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। योसँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

अफगानिस्तानमा तालिबानले शान्ति ल्याउने प्रतिज्ञा गरेको भए पनि हिंसा जारी छ । पूर्वी क्षेत्रमा रहेको शहर जलालाबादमा इस्लामिक स्टेट समूहको आक्रमण र प्रत्याक्रमण बढेपछि लाशहरू नदीमा रहस्यमय रूपमा भेटिन थालेका

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ पुसमा लिपुलेक सडक विस्तार भइरहेको सार्वजनिक गरेपछि नेपालका प्रमुख पार्टीहरूको विरोध आएसँगै भारतले थप प्रस्टीकरण दिएको छ। नेपालका लागि भारतीय राजदूतावासले भारत सरकारका तर्फबाट शनिबार जारी

चीनले सन् २०२१ मा तिब्बत र उत्तरपश्चिमी क्षेत्र सिन्जियाङमा जातीय अल्पसंख्यकहरूप्रति दमन बढाएको छ । धर्मको स्वतन्त्रतालाई गम्भीर रूपमा प्रतिबन्धित गरेको र एउटै राष्ट्रिय पहिचान सिर्जना गर्ने उद्देश्यले जबरजस्ती आत्मसात

म्यान्मारको सैन्य अदालतले नेतृ आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय सुनाएको छ। ७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि

कुवेत । तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र

नेपाल चीनको मुख्य ब्यापारीक नाका तातोपानी २०७२ को भुकम्प र २०७३ सालको भोटेकोसीको बाढीले पुर्याएको क्षतिका कारण सबै संरचनाहरु जीर्ण अवस्थामा छन् । भुकम्प पश्चात क्षतिग्रस्त घरटहराहरु र पहिरोले ध्वस्त

‘मेड इन चाइना’ शब्दले नेपालमा नकारात्मक अर्थ दिन्छ, किनभने चाइनामा बनेका सामानहरू प्रायः घटिया, सस्तो र नक्कली हुन्छन् । जुन लामो समयसम्म टिक्दैन र प्रायः मूल्यको लायक हुँदैन । नेपाल