| बुधबार, अशोज ६, २०८३

विदेश

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा

मध्य पूर्व तेलमा चिनियाँ निर्भरता बढ्यो : रिपोर्ट

जीवाश्म ईन्धनमा कम र नवीकरणीय ऊर्जामा बढी निर्भर हुने पारिस्थितिक सभ्यतामा पुग्ने प्रयासको बाबजुद चीनको मध्यपूर्व तेलमा निर्भरता बढ्दै गएको छ। विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हरियाली र थप आत्मनिर्भर

श्रीलंकाका सांसदद्वारा चीनलाई आफ्नो ’आर्थिक आक्रमण’ रोक्न आग्रह

श्रीलंकाका एक सांसदले चीनका राष्ट्रपति सी जिनपिङलाई यस टापु राष्ट्रमाथिको आर्थिक आक्रमण रोक्नको लागि एउटा पत्र लेखेर आफ्नो भविष्यलाई खतरामा पारेका छन् । यो पत्र चीन–श्रीलंका कूटनीतिक सम्बन्धको ६५ औं

सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने चिनियाँ प्रस्ताव, बहुमल्य खनिज लैजाने आशंका

चीनले सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने प्रस्ताव गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर रेलमार्ग निर्माण गर्न चीनले प्रस्ताव राखेको हो । उसले छिटो रेलमार्ग

क्यानडामा आतंकवादी गतिविधिहरूलाई आर्थिक सहयोग गरेको आरोपमा चीनको सबैभन्दा ठूलो राज्य–नियन्त्रित बैंक कारबाहीमा

चीनको सबैभन्दा ठूलो राज्य–नियन्त्रित बैंकले क्यानडामा आतंकवादी गतिविधिहरूलाई आर्थिक सहयोग गरेको पक्राउ गरेको छ ।चीनको सबैभन्दा ठूलो राज्य–नियन्त्रित बैंक इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइनालाई क्यानडामा अपराध र आतंकवादी वित्तिय

चीन मानवअधिकारः चीनले शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप

एउटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरन्याशनलले भनेको छ – चीनले उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकहरूको बसोबास रहेको देशको उत्तर पश्चिमी क्षेत्र शिन्जियाङमा “मानवता विरोधी अपराधहरू” गरिरहेको छ। बिहीवार प्रकाशित एक

उइगुरहरूको चिनियाँ ’नरसंहार’ विरुद्ध विश्वभरका विभिन्‍न मुलुकमा विरोध प्रदर्शन

वासिङ्टन– पूर्वी तुर्किस्तानको राष्ट्रिय शोक दिवस मनाउन वाशिङ्टन लगायत विश्वका विभिन्‍न शहरहरूमा प्रदर्शनहरू गरिएको छ । प्रदर्शनकारीहरूले चीनको चलिरहेको “सिन्जियाङमा नरसंहार र उपनिवेश“ विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेका छन्

गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ

चीनले आलोचनाको प्रतिकार र प्रचार प्रसार गर्न विश्वव्यापी मिडिया परिचालन

चीनले आलोचनाको सामना गर्न र आफ्नो प्रचार प्रसार गर्न अन्तर्राष्ट्रिय प्रसारणलाई बढावा दिने, व्यापक विज्ञापन अभियानहरू सञ्चालन गर्ने र विदेशी मिडिया आउटलेटहरूमा घुसपैठ गर्ने जस्ता विभिन्न रणनीतिहरू प्रयोग गरिरहेको छ

पाकिस्तानमा हिन्दु मन्दिरमा तोडफोड

पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस