
चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ । तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो । पूर्वाधार निर्माणमा सहयोग गर्ने

मनास्लु हिमपहिरोमा परी घाईते भएकाहरुको आज बिहानैदेखि उद्धार सुरु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमवार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो । १२ जनाको

भारत र बंगलादेशले आफ्नो हतियारमा चिनियाँ रक्षा हार्डवेयरको गुणस्तरलाई लिएर बंगलादेश सशस्त्र बलहरूमा बढ्दो असन्तुष्टिको बीचमा भारतले विस्तार गरेको ४ छण्ण् मिलियन क्रेडिट लाइन ९एलओसी० अन्तर्गत पहिलो रक्षा सम्झौतामा हस्ताक्षर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक पुनः अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदी अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएका

यसको उद्देश्य जम्मु कश्मीरलाई भारत संघसँग पूर्णरूपमा एकीकरण गर्ने थियो। छ अगस्ट द्दण्ज्ञढ को पूर्वसन्ध्यामा कुनै पनि हिंसात्मक विरोध प्रदर्शन र विगत तीन दशकदेखि राज्यलाई बिगार्ने रक्तपातबाट बच्ने उद्देश्यका साथ

चिनियाँहरुले प्रविधिको दुरुपयोग गर्दै नेपालमा डरलाग्दो धन्दा चलाइरहेको पाइएको छ । चिनियाँ नागरिकहरु आफै नेपालमा बसेर विभिन्न एपहरुको प्रयोग गर्दै नागरिकहरुमाथि खेलबाड गरिरहेको एवं देशको पैसासमेत लगिरहेको खुलेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मस्कोसँगको विशेष रणनीतिक साझेदारीको आधारशिलाको रूपमा इरान र भ्लादिभोस्तोक हुँदै रुससँगको कनेक्टिभिटीलाई जोड दिनुभयो र ऊर्जाको क्षेत्रमा रूससँग सहयोगको अपार सम्भावनालाई उजागर गर्नुभयो। ूचाहे हामी अन्तर्राष्ट्रिय
महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्केरबढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १

ढाकाको व्यस्त राजमार्गको कामका क्रममा सुरक्षा उपाय र ट्राफिक व्यवस्थापनमा लापरवाहीका कारण दुई बालबालिकासहित पाँच जनाको ज्यान गएकोमा चिनियाँ ठेकेदारलाई जिम्मेवार ठहर गरिएको छ । यहाँको बड र्यापिड ट्रान्जिट (बिआरटी)

श्रीलंकाको लेखापरीक्षण प्रतिवेदनले मल घोटालामा चिनियाँ कम्पनीका अधिकारीहरू विरुद्ध कारबाही गर्न आह्वान गरेको छ श्रीलंका र चीन बीचको मल सम्झौताले टापु राष्ट्रको खजानालाई ट।ढ मिलियन अमेरिकी डलरको नोक्सान पुर्याएपछि डिसेम्बर