| सोमवार, जेष्ठ १०, २०८३

विदेश

चीनले नेपाललाई १५ अर्ब रुपैयाँ आर्थिक सहायता दिने

नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायतामार्फत नेपाललाई करिब १५ अर्ब रुपैयाँ सहायता गर्ने गरी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । आज (२९ कात्तिक) आर्थिक तथा प्राविधिक सहयोगअन्तर्गत ८० करोड

श्रीनगरको अन्तर्राष्ट्रिय फिल्म महोत्सवले अत्याधिक प्रतिक्रिया प्राप्त गरेको छ

यहाँको ट्यागोर हलमा आइतवार सम्पन्न भएको दुईदिने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ श्रीनगर ९त्क्ष्ँँक्० लाई दर्शकका साथसाथै कलाकारहरूको पनि उत्तिकै प्रतिक्रिया मिलेको छ।समापन दिनमा, एक प्रमुख पुरस्कार प्रस्तुति आयोजना गरिएको थियो

मोदी
पुराना चुनौतिहरू छोड्नोस्, नयाँ सम्भावनाहरूको फाइदा लिनुहोस् : प्रधानमन्त्री मोदी

जम्मु-कश्मीरका जनताले सधैं पारदर्शितामा जोड दिएको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले पुराना चुनौतिहरू त्यागेर नयाँ सम्भावनाको फाइदा उठाउने समय आएको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश मार्फत जम्मू(कश्मीर रोजगार मेलालाई सम्बोधन

मारुती सुजुकीका एमडी हिसाशी ताकेउची भन्छन्, ‘भारतमा ठूलो व्यापार सम्भावना छ’

भारतको बढ्दो बजारमा ठूलो व्यापारिक सम्भावना छ र विदेशमा कुनै पनि कम्पनीले भारतीय बजारमा प्रवेश गर्नु बुद्धिमानी निर्णय हो, मारुती सुजुकीका एमडी हिसाशी ताकेउचीले आइतबार गुजरातको वडोदरामा सी(२९५ यातायात विमान

चीनमा आइफोन कम्पनीको पर्खाल चढेर भागे कर्मचारी

चीनको सबैभन्दा ठूलो आइफोन फ्यक्ट्रीबाट धेरै कामदार भागेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल भिडियोमा केही व्यक्ति कारखाना परिसरको काँडेबारबाट फलहानेर भागिरहेका देखिन्छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा भागेका

सी जिन पिनको तेस्रो कार्यकालमा चीनमा अधिनायकवाद हावी हुनेछ : रिपोर्ट

चिनियाँ राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालले चीनमा तानाशाही शासनलाई बलियो बनाउनेछ र देश र पार्टी ( चिनियाँ कम्युनिष्ट पार्टीबीचको भिन्नतालाई धमिलो पार्नेछ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ पार्टी महाधिवेशन नजिकिँदै

सरकारले पीटीआईको मार्चको प्रतिकार गर्न ‘कानूनको पूर्ण शक्ति’ प्रयोग गर्ने भएको छ

पाकिस्तान मुस्लिम लिग(नवाज ९पीएमएल(एन० को वरिष्ठ नेतृत्वले इस्लामाबादमा पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई० द्वारा सम्भावित लङ मार्च अघि प्रधानमन्त्री शेहबाज शरीफको नेतृत्वमा रहेको संघीय सरकारको पछाडि आफ्नो वजन राखेको छ। प्रधानमन्त्री शरिफको

साम्प्रदायिक हिंसाको नयाँ लहरले पाकिस्तानलाई भित्रबाट ध्वस्त गरिरहेको विश्लेषण

साम्प्रदायिक हिंसाको नयाँ लहरले पाकिस्तानलाई भित्रबाट ध्वस्त गरिरहेको विश्लेषणपाकिस्तानमा सुन्नी मुस्लिम बहुल देशमा हिन्दू, सिख, ईसाई र शिया मुस्लिम जस्ता अल्पसंख्यकहरू विरुद्ध सांप्रदायिक हिंसाको इतिहास रहेको छ। तर अहिले देशमा

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा मोदीलाई भ्रमणको निम्तो,

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देश भ्रमणको निम्तो दिएकी छन् । अकल्यान्डमा एनआईडी फाउन्डेसन र इन्डियन वीकेन्डरले संयुक्त रूपमा आयोजना गरेको किवी इन्डियन हल अफ फेम अवार्डको

गोरखाका प्रकाशबाबु थापालाई ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ को तेस्रो संस्करण हालै बुर दुबईमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित अवार्ड समारोहमा एसियन मुकुलका बिभिन्न देशहरुबाट लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्कृष्ट सहभागीता रहेको थियो।