| शनिबार, बैशाख ८, २०८१

दुर्घटना/अपराध

७ जना नक्कली डाक्टर पक्राउ

नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको

पूर्वमन्त्री सुवालको निधन

समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो

सर्वोच्च अदालतमा दुई न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई

आइतबार साँझको हावाहुरीले गोरखाका ४७ घरको छाना उडायो

आइतबार साँझको हावाहुरीले गोरखाको ४७ वटा घरको छाना उँडाएको छ । जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उँडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै आइतबार साँझदेखि गोरखा जिल्लाभर

कोरोना संक्रमणबाट थप एकको मृत्यु

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजना महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो

प्रहरी कार्यालय पुगेर ‘भाउजू मारेर आएँ’ भनेपछि…

शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालय सुनसान भइसकेको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै गेटबाट भित्र छिर्‍यो । ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी अफिसरले रोकेर

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
सेती नदीमा बेपत्ता युवक अझै फेला परेनन्

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म

गाउँमा पल्किएर मारेर हैरान पारेको चितुवालाई किसानले खोरमा पारे

किसानले पालेका गाईभैँसी तथा बङ्गुर मारेर सताएको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सयमुरे(साविक दर्बुङ गाविस)का किसानले शुक्रबार बिहान तीनबजे चितुवालाई खोरमा पारेका हुन् । गाउँमा लामो