| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

भ्रष्टाचार र आपराधिक गतिविधि भएको भन्दै नेपालमा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कम्पनी कालो सूचीमा

नेपालमा निर्माणसम्बन्धी कार्य गरिरहेका चिनियाँ कम्पनीहरु कालो सूचीमा परेका छन् । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई

थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको

लागूऔषध
शहीदलखनका एक पुरुष ठगिको आरोपमा पक्राउ

युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्ने गोरखाको शहीदलखन गाउँपालिकाका एकजना पक्राउ परेका छन् । युवाहरुलाई जागिर लगाइ दिने प्रलोभन दिएर पटक पटक रकम ठगी गरेको आरोपमा शहीदलखन २ का

तनहुँमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

सोमबार साँझ छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ २९१५ नम्बरको टिपरले ठक्कर दिँदा म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमालको मृत्यु भएको हो। टिपरले ठक्कर दिँदा

नयाँ चिनियाँ प्रहरी इकाईको कडा निगरानीले नागचुका अनलाइन गतिविधिहरूमा हैरानी

नागचुमा तिब्बतीहरूले आफ्नो अनलाइन गतिविधिहरूको बढ्दो निगरानीको सामना गरिरहेका छन् । किनभने प्रिफेक्चरमा नयाँ निगरानी इकाई स्थापना भएको छ । नागचु सार्वजनिक सुरक्षा ब्यूरोले भर्खरै तिब्बत स्वायत्त क्षेत्रमा नागचु प्रान्तका

थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

 पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

लमजुङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, केही घाइते

लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल

पृथ्वीराजमार्गको फिस्लिङमा ट्रकले ठक्कर दिँदा पसल भित्र छिर्‍यो माइक्रोबस

यात्रु बोकेर सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ । पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वीराजमार्गको चितवन खण्ड

२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा

पाकिस्तानमा जलाइएका श्रीलंकन नागरिक : घटनाको पृष्ठभूमि

पाकिस्तानको सियालकोटमा एक जना श्रीलंकन नागरिकलाई यातना दिएर हत्या गरियो, अहिले यो खबर विश्वभर निकै चर्चामा छ । शुक्रवार पाकिस्तानमा श्रीलंकनको यसरी हत्या भएपछि पाकिस्तानको समग्र शासन व्यवस्था र त्यहाँका