| शनिबार, कार्तिक २१, २०८३

दुर्घटना/अपराध

विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनमा बम विस्फोट

चितवन : भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्।  कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

३३ किलो सुन प्रकरणमा प्रहरी नै छानबिनमा

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन्। प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी

समाचार प्रभाव ः गोरखामा पेट्रोल कालोबजारी गर्ने दुई पक्राउ

दरौँदी ः गोरखा सदरमुकाममा पेट्रोलको कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दरौँदी दैनिकमा सदरमुकाममै पेट्रोलको कालोबजारी हुने गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालयले कारबाहीको लागि

हरिण शिकार मुद्दामा सलमान खान दोषी ठहर 

करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खान दोषी पाइएका छन्। सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना

तस्बिर गुगल 
मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा डोजर जल्यो

गोरखा ः मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजर अज्ञात समूहले जलाएका छन् । घ्याम्पेशाल–निबेलको बनियाँगाउँ खण्डमा काम गरिरहेको बा २ क २३५८ नंबरको २०५ जेसिबी एक्साभेटरमा गएराती १२

बञ्चरोले हानेर एकै घरका दुई नाबालकको हत्या

रोल्पा, २० चैत- त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती

नुवाकोटको पासाङ ल्ह्यामु राजमार्गमा प्रेस कुकर बम, सवारी आवागमन बन्द

नुवाकोट । पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ । शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ

कुलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ७ महिलासहित १७ जना पक्राउ

काठमाडौं, १९ चैत–जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित पक्राउ गरेको छ । आइतबार काठमाडौं कुलेश्वर हाइट स्थित अजय कुमार शाहको घरमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा महानगरीय

क्रस बोर्डर रेलवे सरकारको प्राथमिकतामा, ‘चिनियाँ लगानीकर्तालाई पूर्ण सुरक्षा’
पोखरा मणिपाल अस्पतालमा झडप, लाठीचार्जबाट ३ घाइते

पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले केही सातायता प्रदर्शन गरेका थिए । पोखराको

गोरखामा बहिनीको कागजातमा दिदीलाई जागिर

दरौँदी ः पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेका छन् । बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय