| सोमवार, कार्तिक २३, २०८३

आज संविधान दिबस मनाईँदै

आज संविधान दिबस बिभिन्न कार्यक्रम गरि मनाईँदै छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ ।

संविधान निर्माण भएको छ वर्ष पुरा भएको छ । तरपनि नेपाली नागरिकले संविधानको कार्यन्वयनमा नेताहरु संवेदनशिल हुन नसकेको गुनासो गर्ने गरेका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्