| सोमवार, कार्तिक २३, २०८३

गोरखाका जिशिअको चितवन सरुवा

गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीको सरुवा भएको छ । नेपाल सरकारले बिहीबार ७७ वटै जिल्ला शिक्षा अधिकारीहरुको सरुवा निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्