| आइतवार, कार्तिक २२, २०८३

तनहुँमा पनि निषेधाज्ञा १५ दिन थपियो

तनहुँमा दुई साता निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन्झन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै भोलिबाट थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

प्रशासनले यसै आधारमा वैशाख १ राती १२ भए देखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्