| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनी क्याम्पसको अध्यक्षमा बंसिराम प्रधान

तनहुँको आँबुखैरेनी क्याम्पसको संचालक समिति अध्यक्षमा बंसिराम प्रधान चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा बिमला देवकोटा सहित अन्य सदस्यहरुलाई सर्वसम्मत चयन गरेको हो ।


सदस्यहरुमा शिब खनाल, बाबुराम श्रेष्ठ, प्रेमुकमार श्रेष्ठ, दिनेस कार्की, प्रताप थापा, पर्शुराम श्रेष्ठ, इश्वर परियार, दिपक पाण्डे, सुमन बगाले लगायत रहेका छन् । क्याम्पस संचालक समितिको १३ औँ सधारण सभा एवं चौँथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्