हेलम्बु हिमालयन ग्रेट ट्रेल
पर्यटकीय गाउँ हेलम्बुलाई चारैतिर घेर्ने उद्देश्यले निमार्ण हुँदै गरेको चाइनाको ग्रेटवालजस्तै देखिने हेलम्बु हिमालयन ग्रेट ट्रेल । यो पदमार्ग ६० किलोमिटर लामो बन्नेछ ।