| सोमवार, कार्तिक २३, २०८३

महेन्द्रज्योतिमा अभिमुखिकरण

दरौंदी : महेन्द्रज्योति माविमा मुलुकी देवानी संहिता र मुलुकी फोजदारी संहिताका सन्दर्भमा अभिमुखिकरण कार्यक्रम भएको छ ।

राष्टू निर्माण मञ्चको आयोजनामा भएको कार्यक्रममा भदौ १ गतेदेखी लागु भएको कानुनका साथै मानव अधिकार, बैदेशिक रोजगार लगायतका विषयमा अधिबक्ता रमेश अधिकारी र मानव अधिकारकर्मी यदु अधिकारीले सहजिकरण गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भाइकाजी श्रेष्ठ, अनन्त न्यौपाने, अर्जुन श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्