| शनिबार, साउन २९, २०८३

सुपा देउराली मन्दिर

अर्घाखाँची,
अर्घाखाँचीको धार्मिक पर्यटकीय तीर्थस्थल सुपा देउराली मन्दिर । सो मन्दिरमा दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वासका साथ नेपालका विभिन्न जिल्लालगायत भारतबाट पनि यहाँ भक्तजन आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्