| बिहिबार, अशोज २, २०७६

कलाकार एनबी गुरुङ सम्मान

केशव दुवाडी स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘केशव दुवाडी ललितकला प्रतिभा पुरस्कारबाट कलाकार एनबी गुरुङलाई सम्मान गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य ।

प्रतिक्रिया दिनुहोस्