
सरकारले कोरोना सङ्क्रमणलाई विचार गर्दै माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ । यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले सुचना जारी गर्दै माघ ९ गते सम्मका लागि सेवा प्रबाह बन्द

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको बिभिन्न १० वटा बिषय क्षेत्रको एक हजार २४ वटा सुचांक तयार गरेर स्वमूल्याङ्कन गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा

बद्री बहादुर मास्के हावा र पानी विना कुनैपनि प्राणी बाँच्न सक्तैन । तर, यो कसरि काहाँवाट आउँछ ? के के गुँणहरु हुन्छन् ? मान्छेलाई यो किन चाहिन्छ ? भनेर सामान्यतया

उत्तरी गोरखाका दुर्गम गाउँबस्ती बिगत चार महिनादेखि टेलिफोन सम्पर्कबाट बिच्छेद भएको छ । चुमनुब्री गाउँपालिका २ (साविक ल्हो गाविस)का बासिन्दाहरु गत असोज महिनादेखि टेलिफोन सञ्चार सम्पर्कबाट बञ्चित भएका स्थानीय छिरिङधार्के

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाएका छन् । मंगलवारबाट सुरु भएको खोप अन्र्तगत पाँच सय ३९ जना पुरुष, एक सय ९३ जना महिलाले कोभिसिल्ड खोप

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर भित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले बिहिवारदेखि मन्दिर बन्द

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख

शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोट स्थिीत खाब्दीभन्ज्याङमा तपाइको माक्स खै अभियान सुरु भएको छ । बुङकोट स्वास्थ्य चौकीको आयोजना तथा वडाको समन्वयमा माक्स खै अभियान सुरु गरिएको हो