
नयाँ बर्ष २०७९ को सुनौलो बिहानीसंगै कोभिड १९ महामारी र बाढी पहिरोले गिजोलेको बर्ष २०७८ को पटाक्षेप भएको छ । नयाँबर्षको मझेरीमा बसेर पुरानो बर्ष स्मरण गर्दा बैशाखदेखि नै सुखद

गोरखाको दुर्गम लाप्राक गाउँमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । सेलिब्रेटी नेपालले आउँदो बैशाख ५ गतेदेखि तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा विभिन्न भाषामा बनेका

गोरखामा महिलाहरुलाई आर्थिक आर्यआजनमा सहयोग पु¥याउन एक महिनो ढाकाटोपी बुन्ने तालिम दिएको छ । गोरखा महिला उद्यमी संघ नेपालको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको छ ।

चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन् । बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन् । महेन्द्र

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् । हरेक दुई वर्षमा

गोरखामा माओवादी र कांग्रेसको गठबन्धन गर्ने बिषय फलामको चिउरा चपाउनु सरह भएको छ । मुख्य प्रतिस्पर्धी दल बीच गठबन्धन भएमा बाँकी दलसितको निर्वाचन कार्यक्रम अत्यन्त कम प्रतिस्पर्धापूर्ण हुने, निर्वाचनपूर्व नै

केन्द्रबाट लादिएको चुनावी गठबन्धनप्रति गोरखाका कांग्रेस नेता कार्यकर्ताले बिरोध गरेका छन् । चुनावी गठबन्धनले पार्टी संगठन ध्वस्त हुने उनीहरुको गुनासो छ । ‘गोरखामा बिगतको चुनावमा पनि ११ पालिकामा नौ पालिका

सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुकी बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप

दरौदी : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । २०७८ वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । राष्ट्रपति कार्यालयका