
भौतिक पूर्वाधार, साधनस्रोत, जनशक्ति र गुणस्तरी सेवाले बिरामीको मन जित्न थालेपछि गोरखा अस्पतालमा बिरामी खचाखच हुन थालेका हुन् ।दुई महिनाअघिको अबस्थासित तुलना गर्दा अहिले बिरामीको संख्या दोब्बर बढेको मेडिकल सुपरिटेण्डेण्ट

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश

धार्चे गाउँपालिका ७ लापुबेशीकी ८२ वर्षीया कालीमाया गुरुङलाई अहिले घरदैलो गर्न भ्याइनभ्याइ छ । बिहान सातबजे घरबाट निस्केकी उनी १० बजेतिर घरमा आइपुग्छिन् । ‘खाना पकाई, खाईवरी फेरि १२ बजे

गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन भएको छ । धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग तथा धार्चे मनास्लु पर्यटन विकास

नेपाली काँग्रेस गोरखाले आफ्ना जिल्ला कार्यसमितिका सदस्य विश्वदेव श्रेष्ठमाथि भएको कुटपिटको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख १२ गते

निर्माण व्यवसायी संघ गोरखाद्वारा सरकारलेनिर्माण सामाग्रीमा अध्याधिक मूल्यवृद्धि गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएको छ । मूल्यवृद्धिको फिर्ता लिन माग गर्दै संघले विरुद्ध बुधबार र विहिबार विहान धर्ना

समय बदलिएसंगै मान्छे पनि सुसंस्कृत भएका छन् । चुनावी माहोल पनि पहिले भन्दा सौम्य, शान्त र सौहाद्र्र देखिएको छ ।पहिले गाउँघरमा चोर लाग्थे । पकेटमार, डाँका, डकैती गर्नेहरुको बिगबिगी हुन्थ्यो

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन