| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखा-२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो

 सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी

गोरखा–२ मा प्रचण्ड विरुद्ध तीनजनाको उम्मेदवारी

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ। दाहालको प्रतिश्पर्धीको रुपमा नेकपा एमालेले अब्दुस सलाम मियालाई अघि सारेको

स्वर्णिम वाग्लेले पाएनन् टिकट

 नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहिवारदेखि सुर्खेत घर भएका ३४ वर्षिय दीपक जिसी पहिरोमा फसेका थिए । उनको

गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठलाई लिएर प्रचण्ड गोरखा आउँदै

गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले गोरखा आउँदैछन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर

शीर्ष नेताको मनोनयन: ओली आफैं गए, देउवाले आरजु पठाए, प्रचण्डले बाबुराम लगे

शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी छन्, कसैले वारेस पठाएका छन् । आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकाे चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।

गोरखामा एमालेबाट यी हुन् संघ र प्रदेशका उम्मेदवार !

नेकपा एमाले गोरखाले संघ र प्रदेश क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै एमाले गोरखाले उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको हो । गोरखा क्षेत्र नम्बर १

आजको मौसमः हल्का वर्षाको सम्भावना

अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम

उम्मेदवारी दर्ता आज

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी