
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कराँतेमा गोरखाले चार पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशको पर्वतमा भएको कराते प्रतियोगितामा गोरखाले चार प्राप्त गरेको हो । गोरखाबाट कुमुते फाइट तर्फ ५०

नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरेर प्लाष्टिकका फुलमाला बेच्नेलाई कारवाही हुने भएको छ । वन तथा वातावरण मन्त्रालय वातावरण विभागले विहिबार एक सूचना जारी गर्दै देशभर प्लाष्टिकका फुलमाला बेच्न नपाइने

गोरखा सदरमुकामको एक होटलबाट जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् । बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी

गणतन्त्र नेपालको संविधान २०७२ को धारा ३८(४) ले राज्यका सबै निकायमा महिला, अल्पसंख्यकलगायत लक्षित समुदायलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनू भनेर उल्लेख गरिएको छ । समावेशी सिद्धान्तका आधारमा राज्यका

गोरखामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख,उपप्रमुखहरु बीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षता भएको

२०६९ मा नेपाली सेनाको सिपाही बन्नुअघि गोरखाका सोमबहादुर कुमालले फुटबलको स्टार खेलाडी बन्ने सपना देखेका थिए । स्कुल पढ्दा मोजाको भकुण्डो बनाएर फुटबल खेलेका सोमबहादुरको लक्ष्य नेपाली सेनामा भर्ती भएपछि

नेपालीहरुको महान चाड तिहारमा राती नौ बजे सम्म मात्र देउसी भैले खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले विहिबार एक सूचना जारी गर्दै राती नौ बजेपछि देउसी भैलो

गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्र्तगतको चुम्चेत संरक्षण क्षेत्र व्यवस्थापन समिति सम्मानित भएको छ । राष्टिूय प्रकृति संरक्षण कोष ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार चुम्चेत संरक्षण

निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो । राजनीतिक दल, उम्मेदवार, भातृ

यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यस दिन सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने नेपालका खगोलविदले जनाएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका