
भीमसेन थापा गाउँपालिकामा नियुक्त भएका सडक हेरालुहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा बुधवार उनीहरुलाई आफ्नो काम र कर्तव्यबारे अभिमुखिकरण गरिएको हो । बर्खाको समयलाई मध्यनजर गर्दै चार महिनाका

सहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड सात लाख रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा जम्मा ६ करोड १५ लाख रुपैयाँ बेरुजु रहेको

सुत्केरी हुने दिन नजिकिँदै आएको गर्भवती र भर्खरै सुत्केरी भएकी आमाले गोरखा अस्पतालमै निशुल्क खान, बस्न पाउने भएका छन् । सुरक्षित सुत्केरी गराउन र बच्चा र आमाको स्वास्थ्य राम्रो बनाउनका

राणा शासन छँदा राणा खानदानले जथाभावी राज्य स्रोतको दोहन गरे, अब राणा शासन सकियो । अब राज्य स्रोत परिचालन गर्ने पालो हाम्रो भनेर पञ्चायती शासकहरुले राज्य स्रोतको दोहन गरे ।

गोरखाको एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ सातदोबाटोदेखि वडा नं. ६ गाईखुर जोड्ने सडकलाई गतबर्ष पाँचवटा र यसबर्ष तीन वटा फरक

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ मा ७१ करोड ८१ लाख, ३७ लाख रुपैयाँ बजेट प्राप्त भएकामा चालुतर्फ ३५ करोड ७९ लाख ९४ हजार खर्च भएको थियो भने पुजीगततर्फ जम्मा

गोरखाका ग्रामीण क्षेत्रमा सडक र सवारी साधनका पहुँच पुगेसँगै विभिन्न स्थानीय तहहरुमा ट्राफिक सचेतना अभियान सुरु भएको छ । मंगबारदेखि जिल्ला विभिन्न स्थानमा अभियान सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय

गोरखामा अचार बनाउने तीनदिनेतालिम सम्पन्न भएको छ । ओमन चेम्बर अफ कमर्स गोरखाको आयोजना, गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा चेम्बर अफ कमर्स गोरखाको समन्वयमा मंगलबार अचार बनाउने तालिम सम्पन्न भएको

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य अचेल ‘क्रोनिक’ भएका विकास निर्माणका काम लिएर जिल्ला प्रशासन कार्यालय धाउने गर्छन् । नुवाँकोट, धादिङ, गोरखा, लम्जुङ चार जिल्लामध्य सबैभन्दा क्रोनिक बनेर रहेको खोप्लाङ

नेपाल पत्रकार महासंघ गोरखा शाखामा रहेका २९ साधारण सदस्य मध्ये नौ जनाको सदस्यता नविकरण नहुने भएको छ । पत्रकार महासंघ गोरखा शाखाको सोमबार बसेको पदाधिकारीको वैठकले नौ जनाको सदस्यता नविकरण