| शनिबार, कार्तिक २८, २०८३

समाज

कोरोनाबाट ज्यान गुमाएका ताद्राङका एक व्यक्तिको परिवारलाई काँग्रेसको सहयोग

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई नेपाली काँग्रेस गोरखाले आर्थिक सहयोग गरेको छ ।काङग्रेस सभापति हरिबहादुर घले नेतृत्वको एक टोलीले शुक्रबार गोरखाको भीमसेन गाउँपालिका वडा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरोले अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । आज बिहान करिब ५ः४० बजेतिर

स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरी खुल्ला परिवेशको सदुपयोग गरौँ

गोरखामा निषेधाज्ञा हटेर बजार खुल्ला भएको छ । यससंगै बजारमा मान्छेहरुको चाप बढिरहेको छ । यो निश्चित छ कि, जति मान्छेहरुको चाप बढ्छ, त्यही अनुपातमा कोरोना महामारी फैलने दर पनि

पहिराे
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार

शैक्षिक संस्था सञ्चालन नगर्न प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल

वाणिज्य विभागको सुझाव -केही दिन मँहगो प्याज नकिन्नुस्

 वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले

भच्चेक बजार आइतबारसम्म शील

गोरखाको भच्चेक बजार आइतबारसम्मका लागि शील गरिएको छ । बजारकी एक महिला व्यापारीमा कोरोना पोजेटिभ देखिएपछि बजार शील गरिएको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।‘सदरमुकामको धारापानीका संक्रमितको कन्ट्याक

देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

 पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर

संविधान दिवसका अवसरमा तीन सय कैदी छाेड्ने तयारीमा सरकार

तीन सय कैदीलाई छाड्ने तयारी सरकारले गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले कारागारहरूकै सिफारिसमा ती कैदी छाड्ने निर्णय गर्ने भएको हो। उनीहरूलाई संविधान दिवसका अवसरमा असोज