| शनिबार, कार्तिक २८, २०८३

समाज

अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु

अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा

थप चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन

मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था

सम्पर्क बिहिन भएका संक्रमित पुरुष आरुघाट आइसोलेशनमा पुगे ।

गण्डकी होटलबाट सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आएका छन् । आरुघाट गाउँपालिकाको मान्बु घर भएका पुरुष बुधबार बिहाना हरामटारीको गण्डकी होटलबाट सम्पर्क विहिन भएका थिए ।उनी आरुघाटको

भोलीदेखि गोरखाबाट काठमाण्डौँ, पोखरा, चितवनका लागि गाडी छुट्ने

गोरखाबाट लामो तथा छोटो दुरीका सवारी साधन बिहिवारदेखि संचालनमा आउने भएको छ । यातायात संचालन गर्दै आएको दरौँदी यातायात सेवा प्राली र पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालीले जिल्ला भित्र र

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 पहाडबाट लेदो झरेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखराको मणिपाल अस्पतालमा उपचाररत् ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। पोखरा–९ नयाँ बजारका ती वृद्धको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। क्यान्सरका बिरामी रहेका

कोरोनाका कारण गोरखाका ७ जनाको ज्यान गयो

कोरोनाका कारण हालसम्म गोरखाका ७ जनाको मृत्यु भइसकेको छ । गोरखाबाट पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएका र कोरोना संक्रमण पुष्टी भएका दुई जना र गोरखा ठेगाना भएका तर अन्यत्र

सिन्धुपाल्चोकमा आज बिहानै ६ रेक्टरको भुकम्प

बुधबार बिहानै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्प मापन

लामो दुरीका बसमा आधा संख्यामा यात्रु, भाडा ५० प्रतिशत बढ्यो

 सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको

गोरखाका जोखिम बस्ती बेलैमा सार्न प्रदेश सांसद दवाडीको माग

गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा पहिरोको जोखिममा परेका बस्ती सार्न माग गरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित दवाडीले आफ्नो निर्वाचन क्षेत्रको ४/५ वटा वस्तीका दर्जनौं