| शनिबार, कार्तिक २८, २०८३

समाज

भदौदेखि बहुविवाह शब्दमै बन्देज
दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह

गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ। कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

ब्राजिलमा कोरोना भाइरसबाट करिब १ लाख ७९ हजारको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार

नेपालमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

 नेपालमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । कैलालीमा अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस

कोरोना संक्रमणबाट तीन वृद्धको मृत्यु

कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ।  सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई २३ गते अस्पताल

ट्राफिक प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक

कानमा लगाएको सुन चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया युवती पक्राउ

 रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार

बोक्सी आरोपका कुटिएकाले दुईबर्ष बितिसक्दा पनि न्याय पाएनन्, फरार भनिएकाहरु गाउँमै

बोक्सी आरोपमा कुटपिटको सजायँ पाएका काशिगाउँका पिडितले न्यायालय धाएको दुई बर्ष बितिसक्दा पनि न्याय पाएका छैनन् । बोक्सीको अरोपमा कुटाइ खाएका धार्चे गाउँपालिका ६ काशिगाउँकी ५८ बर्षीया काली गुरुङ, मिनकुमारी

भ्रष्टाचारको जालो दिनानुदिन बढ्दै गएकोमा नागरिक समाजको चिन्ता

स्थानीय तहले गर्दै आएका आम्दानी तथा खर्च पारदर्शी नभएको भन्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले सोको विवरण पालिकाहरुले नियमित चौमासिक रुपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक