
नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पालुङटार नगरपालिका वडा नम्वर ९ को इकाइ समिति गठन भएको छ । वुधवार सम्पन्न भएको भेलाले सिजन तामाङको अध्यक्षतामा २१ सदस्यीय समित गठन गरेको

पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निणर्य धमाधम भएसँगै गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर खुलाउन पनि प्रयास भएको छ । गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका यी दुई मन्दिर

कास्कीको पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र

दरौँदी :घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले उद्यमशिलता विकास तालिम सुरु गरेको छ । गण्डकी गाउँपालिका वडा न २ ताङलिचोकमा मंसिर २३ गतेदेखि १० दिने तालिम सुरु भएको हो
भनिन्छ, जीवन्त पार्टीमा अन्तरसंघर्ष भइरहन्छ ।दुईतिहाईमा रहेर सरकार सञ्चालन गरिरहेको नेकपाको केन्द्र तहमा अहिले दिनहूँजसो दुईलाइन संघर्षको किचलो भइरहेको छ । दुई अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड गुटमा हुने

बारपाक सुलीकोट गाउँपालिकाले स्वरोजगार गर्न चाहने पालिकाबासीलाई कृषि ऋणमा ८० प्रतिशत व्याज अनुदान दिने भएको छ । मंगलबार सूचना जारी गर्दै पालिकाले स्वरोजगार गर्न चाहने किसानलाई गाउँपालिका अध्यक्ष गरिवी निवारण

भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहित एक जना पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका-६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा

गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू ‘फाइजर’ र ‘मोडेर्ना’ का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो। त्यतिबेलै अमेरिकी सांसद र्याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान

बिगत डेढ वर्षदेखि अवरुद्ध जडिवुटी संकलनको अनुमति पुर्जी यसवर्ष खुलेको छ । सरकारद्वारा व्यवस्थापन भएको वनको जडिबुटी संकलन पुर्जी जारी गर्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अनुमति

विद्युत प्राधिकरण तनहूँ अन्तर्गत आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज कृष्ण आले घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् । मंगलबार साँझ गाडीधनीसँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा