| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोना जोखिमलाई मध्यनजर

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन : जनमोर्चाको समर्थनसँगै तीन दल उत्साहित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार र विपक्षी दलहरु आ–आफ्नै रणनीतिअनुसार संसदीय अंकगणितको जोडघटाउमा लागेका छन् । सोमबारका लागि प्रदेशसभाको विशेष

चितवनका अस्पताल: अक्सिजन प्लान्ट छन्, चाहिने जति सिलिन्डर छैनन्

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा अक्सिजनको माग बढेको छ। अक्सिजन उत्पादक तथा बिक्रेताले अक्सिजन भरिएको सिलिन्डरको माग अत्याधिक बढेको बताएका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको अभाव भएको

बाँकेमा १२ घण्टामा चार सङ्क्रमितको निधन, एक जनाले गरे आत्महत्या

बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही

खाली सिलिन्डर भरेर राख्न अनुरोध

कोरोनाको महामारी बढ्न थालेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ । कोरोनाका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर

तनहुँको ठिमुरा पुल फेरि भत्कियो, १२ कामदारको उद्धार दुईको अवस्था अज्ञात

गत चैत २४ गते । गत चैत २४ गते भत्किएको भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुलको बाँकी भाग सोमबार बिहान

सगरमाथा आधार शिविरमा कोभिड देखिएको सत्य हो ?

वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई रेस्क्यू गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकोप्टरबाट काठमाडौं

बागलुङमा झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ। सो पुल विश्वकै लामो दावी गरिँदै आएको

आजबाट भारत बेलायतको ‘रेड लिष्ट’मा, नेपाललाई पनि खतरा

आज शुक्रबार बिहान ४ बजेदेखि भारत  बेलायतको यात्रा प्रतिबन्धसम्बन्धि  नियमको  ‘रेड लिष्ट’ मा सूचीकृत भएको  छ । शुक्रबारदेखि  भारतलाई ‘रेड लिष्ट’ मा राखिने बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यसअघि नै जानकारी दिएका

चितवनमा कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला भएको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते