| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

कोरोनाका कारण ११४ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नका लागि अनुमति मागेको बोर्डका

आज कोरोनाका कारण १०९ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७

राष्ट्रिय बजेटमा गोरखा

गोरखकाली रबर उद्योगलाई निजी लगानीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्नेलामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
बजेटप्रति बाबुरामको टिप्पणी : एमालेले गोरखामा कुनै उमेद्धार नउठाउने बुझियो

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले अध्यादेश मार्फत शनिवार ल्याएको बजेट प्रति लक्षित गर्दै एमालेले गोरखामा कुनै उमेद्धवार नउठाउने बुझिएको बताएका छन् ।बजेटमा गोरखाको बूढीगण्डकी आयोजना सहित अन्य कुनै ठोस

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
निषेधाज्ञा अवधिमा २० युनिट सम्म विद्धुत महशुल सबै छुट

सरकारले   निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै निषेधाज्ञा

भूकम्प पीडितको पैसाले कर्मचारीलाई घर
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए। ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा

आज कोरोनाबाट ११६ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा सो संक्रमण