| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

बढ्यो नेप्से, बढेन कारोबार

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२

लाइसेन्स
चालक अनुमतिपत्र : सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम

यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण

देशभर १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित

 देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार मङ्गलबारसम्म ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला

संसदमा एमालेको नारा : कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ । मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

कस्तो रहला आजको मौसम ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा

गोरखामा कांग्रेस महासमिति सदस्य सर्वम्ममत चयन

नेपाली कांग्रेस गोरखाको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि बिजयी ५० जना बाट २२ जना छनौट भएका छन् । जस अन्र्तगत क्षेत्र नम्बर १ मा राजेन्द्र बजगाई,

उप सभापति, सचिव, सह सचिव र सदस्यहरुमा चुनाव हुने

सभापति सर्वसम्मत चयन भएपनि कांग्रेस जिल्ला कार्यसमितिका अन्य पदमा भने आज मतदान हुने भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार सभापति सर्वसम्मत भएको छ भने उप सभापतिमा पाँच जना, सचिवमा

मल वितरणको जिम्मा सबै पालिकालाई

आशिषकुमार भट्ट : गत वर्षदेखि कृषि ज्ञान केन्द्रले मल वितरणको सबै जिम्मा सम्बन्धित पालिकालाई दिएको छ । यस अघि सबै ठाउँका कृषि सहकारीहरुलाई आवश्यक मल कृषि ज्ञान केन्द्रले उपलब्ध गराउँदै

तनहुँले सवारी ज्यान मुद्दामा फरार प्रतिबादी २१ वर्ष पछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२