| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

भारत र मध्य एसियाली मुलुकबीच पहिलो शिखर सम्मेलन, दीर्घकालीन सहकार्यमा जोड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारत र मध्य एसियाली देशहरूको शिखर सम्मेलन आयोजना गरेका छन् । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै मोदीले मध्य एसियाली मुलुकसँग भारतको ३० वर्ष फलदायी सम्बन्ध रहेको

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।  बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा

‘हेलचेक्रयाइँ गरे ओमिक्रोनले ज्यानै लिन सक्छ’

मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यससँगै कोरोनको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफूलाई भएको संक्रमण मौसमी

विश्व अर्थतन्त्र खस्कने

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ कमजोर हुने प्रक्षेपण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा

खानी तथा भूगर्व विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

खानी तथा भूगर्व विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनियमितता आरोपमा विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना

राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा को विजयी ?

राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको

कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा, कम जनसंख्या गण्डकी प्रदेशमा

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८०

राजेन्द्र बजगाईंको १ अर्बको होटल ‘वर्णवास’, जहाँ झल्किन्छ ‘नेपाल’

बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको

बन्दीपुर केबलकारमा रु दुईअर्ब ६० करोड लगानी

तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र