| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

मोदीको लुम्बिनी भ्रमणले दुई देशी बीच सम्बन्ध प्रगाढ हुने विश्वास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जेठ दुई गते लुम्बिनी आउँदैछन् । लुम्बिनीसम्म मात्र आउने भए पनि उनको भ्रमणलाई दुई देश बीचको मैत्री सम्बन्धका हिसाबले महत्वका साथ हेरिएको छ । दोस्रोपटक

मौन अवधिमा पनि मौन रहेनन् बाबुराम, निर्वाचन कार्यालयमा लिखित उजुरी

सत्ता गठबन्धनको सीमा मिचेर गृहनगर पालुङ्टारमा एमालेसित चुनावी तालमेल गरेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन् । सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो

जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा, बैंक र विद्यालय पनि बिदा हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा

पश्चिमसेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिमसेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् । डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न

मतदानस्थल वरपर राखिएका प्रचार सामग्री हटाउन आयोगको आग्रह

निर्वाचन आयोगले मतदान स्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउनुपर्ने बताएको छ। मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा पहिले नै हटाउन आयोगले

चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि लागु हुने

स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको

आज मध्यरातिबाट मौन अवधि सुरु, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा

निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह

गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक

वैशाख ३० चुनावको दिनमा सार्वजनिक विदा

सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि