| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध  थियो। जिल्ला प्रहरी कार्यालय

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए

आज गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै छ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति

त्यो ९ दिनको यादगार मनास्लु ट्रेकिङ (तस्बिरहरू)

दीपकिरण खड्का : मेरो लागि हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होइन देशदर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाउँ र जीवनको चियो पनि हो। हुन त सबै मानिसको

गण्डकी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउँदै

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दैछ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति

निर्वाचन आयोगले असार १ गतेबाट मतदाता नामावली संकलन शुरु गर्ने

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली

समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग

नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो ।

थप २१ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना

यू-१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो

मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?

देशभरको मौसम बदली रही आज सोमबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा