| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

शनिबार १७ जनाको मृत्यु, २ हजार ५ सय ८ मा कोरोना

शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो।  योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको

भक्तपुरमा खेत जोत्ने ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

 खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको

पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

 होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६

गण्डकी प्रदेशमा १४ दिनमा २५ प्रतिशत संक्रमित थपिए

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै उच्च संक्रमण दर हो।

दुर्घटना
कारको ठक्करबाट ५० वर्षीया महिलाको मृत्यु

चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ।  खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका

बीपी प्रतिष्ठानमा झापाका संक्रमितको ज्यान गयो

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको

गोरखामा चार जनालाई कोरोना, १ सय १७ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा शुक्रवार चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिकाका तीन र सिरानचोक गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो ।पालुङटारका संक्रमित वडा नम्वर

गोरखामा १२, पालुङटारमा ७ र अजिरकोटमा ६ जना कोरोना संक्रमित थपिए

गोरखामा आज (बिहिवार) एकै दिन २५ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिकामा १२ जना, पालुङटार नगरपालिकामा ७ र अजिरकोट गाउँपालिकामा ६ जनालाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना

कर्मचारीमा कोरोना देखिएपछि भिमसेन थापा गाउँपालिकाको सेवा बन्द

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गोरखाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । अर्को सुचना जारी नहुँदा सम्म आज देखि गाउँपालिकाको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज

टेकुले फिर्ता पठाएको गोरखाको स्वाब पोखरा पठाईयो

कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता गरेपछि उक्त स्वाब परीक्षण गर्न पोखरा स्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सरकारले सर्वसाधारण नागरिक आफैँले कोरोना उपचार खर्च