| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाका थोकर र पाण्डे नगरपालिकाको केन्द्रिय सदस्यमा निर्वाचित

नगरपालिका संघको केन्द्रिय सदस्यमा गोरखाबाट दुई जना महिला सर्वसम्मतले निर्वाचित भएका छन् । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर(सपना पुन) र पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे संघको केन्द्रिय सदस्यमा निर्वाचित

गोरखकाली बचत तथा ऋण सहकारीद्वारा ३१ औँ बार्षिकोत्सवमा रक्तदान

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेर ३१ औं बाषिकोत्सव समारोह मनाएको छ । बुधबार लक्ष्मीबजारस्थित आफ्नै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका

गण्डकीको गैरीचौतारा स्वास्थ्यचौकीमा स्थानीयले ताला लगाए

गण्डकी गाउँपालिका वडा नं. ४ स्थित गैरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयबासीले ताला लगाएका छन् । वडा कार्यालयसित समन्वय नगरी गाउँपालिकाको स्वास्थ्य शाखाले पुरानो भवनबाट सेवाकेन्द्र नयाँ भवनमा स्थानान्तरण गर्न लागेको

गण्डकीमा एमाले सांसद बस्यालले गराउने भए सांसदलाई शपथ

गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन

धार्चेका पाँच विद्यालयका छात्राहरुलाई पुनप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण

धार्चे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुका लागि पुन प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरिएको छ । स्वीटल्याण्डकी नागरिक रिनाटा फिलिपको आर्थिक सहयोगमा गोरखा नगरपालिका ७ नयाँबजारकी कल्पना श्रेष्ठले दुर्गम

सर्भेसुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र गुम्दामा पनि

धार्चे गाउँपालिका–५ गुम्दामा सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र शुभारम्भ भएको छ । सहकारीका अध्यक्ष सन्तोष गुरुङले बुधबार एक कार्यक्रम गरी सहकारीको सेवा केन्द्र उद्घाटन गरेका हुन् । गुम्दामा

गण्डकी प्रदेशमा सांसदको शपथ ग्रहण पुस १४ मा गराइने

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज

गोरखा आयुर्वेदमा तनाव कम गर्ने शंखपुष्पीको उत्पादन सुरु

गोरखा आयुर्वेद कम्पनी लिमिटेडले नयाँ उत्पादन सुरु गरेको छ । एक सय पाँच भन्दाबढि प्रकारका औषधी उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिद्रा, मानसिक तथा शारीरिक दुर्बलता

आँबुखैरेनी गाँउपालिकाको ऐना पहरामा अत्याधुनिक पार्क निर्माण सुरु गर्दै

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना पृथ्वी राजमार्ग स्थित ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएकोछ। गाँउपालिकाका पालिकाका अध्यक्ष शुक्र चुमानले पार्कको शिलन्यास गर्दै सोस्थानलाई

मन्त्री श्रेष्ठद्वारा ढाका बुनाई तथा वारपिङग भर्ने तालिमको उद्घाटन

गोरखाकाली हस्तकला उद्योगद्वारा संचालित ढाका बुनाई तथा वारपिङ्ग भर्ने एक हप्ते पुनर्ताजगी तालिमको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मंगलबार