| मङ्लबार, कार्तिक २४, २०८३

तमु ह्युल छोँज धीँको केन्द्रीय महासचिवमा राजु, उपाध्यक्षमा नरबहादुर


तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय महासचिवमा गोरखाका राजु गुरुङ सर्वसम्मत चयन भएका छन् ।

परिषदको ५ औँ राष्टिय सभाले उपाध्यक्षमा गोरखाकै नरबहादुर गुरुङ चयन गरेको छ ।

त्यसैगरी परिषदको अर्का उपाध्यक्षमा पनि गोरखाकै दिलबहादुर गुरुङलाई चयन गरेको छ ।

गोरखाकै पूर्ण बहादुर गुरुङ परिषदको केन्द्रिय सचिवमा बनेका छन् भने गोरखाका रुपबहादुर गुरुङ केन्द्रिय सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्