| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

मनाङबाट गण्डकी प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध

मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ठेक्का पारेको

मतान्तरमा नयाँ रेकर्ड कायम गर्ने प्रचण्डको दाउ

पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा चिनिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएपछि चुनावी सरगर्मीको पारो राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चढेको छ ।

बाबुराम
बाबुरामको पार्टीका ६ जना माओवादीको चुनाव चिह्नमा लड्दै

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी

तिहारमा फुटपाथमा ब्यापार गर्न नदिन मसला ब्यवशायीको माग

मसला तथा किराना ब्यवशायी संघले तिहारमा जथाभावि फुटपाथमा दर्ता बिना मसला, रङहरु बिक्री गर्ने काम रोक्न माग गरेको छ । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना र सहायक प्रमुख जिल्ला अधिकारी

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन

आजदेखि मौमस क्रमिक रूपमा सुधार

नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर

उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने

प्रचण्डका प्रतिस्पर्धी १०० वर्षीय पोखरेल

२००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गरेका शताब्दी पुरुष टिकादत्त पोखरेलले आउँदो चुनावमा प्रचण्डसित प्रतिस्पर्धा गर्ने भएका छन्। सिरानचोक गाउँपालिका–४ माझगाउँबेंसीका सय वर्षीय पोखरेलले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदारी

गोरखामा गठबन्धन दल भित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा भन्दा प्रदेश सभामा बागी उम्मेदवार