
उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक भएको छ । विहिबार दिउँसो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको हो । धार्चे ५

धार्चे गाउँपालिका–३ खोर्लावेशीमा पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धार्चे मनास्लु पर्यटन बिकास समितिको आयोजनामा तालिम भएको

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ८५ वर्षीय विष्णुमाया गुरुङले आँखा देख्न छोडेको १५ वर्ष पुग्यो । आँखा नदेखिने समस्या भएपछि उनलाई यो सुन्दर संसार नै अन्धकार जस्तै लागेको थियो

जिल्ला सदरमुकामको विपिचोक नजिकै ट्याक्सी पार्किङ स्थल निर्माण भएको छ । नगर स्तरीय योजना अन्तरगत गोरखा नगरपालिकाले १२ लाख खर्चेर स्थल निर्माण गरेको हो । वडा नम्वर ६ र ७

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले आरोप प्रमाणित गरेर देखाउन चुनौति

गोरखा नगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स ओवर रिजेजले सञ्चालन गरेको ९० दिने अग्रेजी भाषा र कम्प्युटर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ । शक्ति माध्यमिक बिद्यालयमा अध्ययनरत

पालुङ्टार नगरपालिकामा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ । मंगलवार र बुधवार ठाँटीपोखरी बजार क्षेत्रमा भेटिएका ३८ वटा कुकुरलाई खोप लगाइएको पशु चिकित्सक डा. सुरज मरहट्टाले बताए ।

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले वडाअध्यक्षहरुले आफुलाई लगाएको आरोपमा कुनै

गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ । सो भेलामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

जिल्ला समन्वय समिति गोरखामा कार्यरत एक कर्मचारीको शव आफ्नै निवासभित्र फेला परेको छ । सिरानचोक गाउँपालिका १ केराबारीका ५५ वर्षीय आइतलाल गुरुङको शव बुधबार विहान नौ बजे समन्वय समितिको आवास