
लियो क्लव अफ गोरखा तारानगरको आयोजनामा शुक्रबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा मोर्डन सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ। गोरखा नगरपालिका भित्रका सरकारी र निजी गरी २० वटा मावि विद्यालयको सहभागिता

गोरखा नगरपालिकाले आफ्ना पालिकाभित्रका विद्यालय प्रशासनलाई गर्मीबाट असर परेको भए आवश्यकताका आधारमा विदा गर्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने अबस्था सिर्जना

बारपाक सुलिकोट गाउँपालिका–३ चिसापानी स्थित सिम्बु आधारभूत बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत इन्द्र प्रसाद गुरुङ विगत ६ दिनदेखि जिल्ला सदरमुकाम छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको माग गर्दै सामुदायिक

गोरखाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने उल्लेख भएको नागरिक वडापत्र अपाङ्गमैत्री बनाइनुपर्ने बताएका छन् । गोरखा नेत्रहीन संघद्वारा संचालित अपाङ्गता सहायता कक्ष सामग्रीहरु वितरण तथा जिल्ला सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा

जिल्ला सदरमुकाममा संचालित पृथ्वीनारायण शाहको मूर्ति बनाउने सम्बन्धी एक महिने एड्भान्स तालिम सम्पन्न भएको छ । महिला उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन भएको हो

गोरखाका लघुउद्यमी व्यवसायीहरुलाई लेखा व्यवस्थापकीय तालिम दिएको छ । उद्योग वाणिज्य संघ गोरखा र लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, त्रिपुरेश्वर, काठमाडौँको संयुक्त आयोजनामा शुक्रबारदेखि तालिम सुरु भएको हो

गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेशको उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएको छ । प्रदेश अन्तरगत गोरखामा रहेका कार्यालय मध्य कार्याविधि र मापदण्ड अनुसार भेटेरिनरी अस्पताल तथा पशु

गोरखा सदरमुकामको रानीपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका वडा नं ५ सिङलाका आठ वर्षीय मनिस गुरुङको मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

तनहूँमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराईले प्रथम स्थान हाँसिल गरेका छन् । देश तथा विदेशबाट प्रतियोगितामा सहभागी दुईसय ३७ वटा कवितामध्य भट्टराईको ‘जिन्दगी एउटा पत्रिका हो’ शीर्षकको कविता

अत्याधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरु बन्द भएका छन् । नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो । ‘पालुङटार नगरपालिकाको