
कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत जिल्लामा संचालन भएका कार्यक्रमहरुको समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा बुधबार भएको जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा सो परियोजनाको समीक्षा

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम मिस्टर वि अन्तर विद्यालय स्तरीय गोर्खाली कप फुटवल प्रतियोगिता अन्तरगत बुधबार दुई खेल भएका छन् । बालमन्दिर मावि र तारा मावि बिच भएको पहिलो

गण्डकी प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजनामा आफ्नो दाबी प्रस्तुत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १० बर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका डाक्टर

गोरखा नगरपालिका ८ ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु
सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ

आर्थिक बर्ष २०७८÷०७९ मा गोरखा नगरपालिकाको बेरुजु चार करोड ९२ लाख ९७ हजार रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बिगतदेखि सर्दै आएको बेरुजु १२ करोड १३ लाख ३० हजार

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरास्थित कुवँरवेशीमा बसपार्क निर्माणका लागी स्थानीयले पहल थालेका छन् । करिव दुईसय रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्ने उनीहरुको योजना छ । बसपार्क निर्माणका लागि आवश्यक समन्वय र पहल

हेपाटाइटिसको समस्याले जकडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिका र किमोलुङ फाण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्वर ३ का

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा प्रथम मिस्टर बी अन्तर विद्यालय गोर्खाली कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन मंगलवार एक खेल मात्र भएको