| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

बुंकोटको रामेश्वरी माविको चार कोठे भवन बन्ने

शहिद लखन गाउपालिका–८ बुंकोटमा रहेको रामेश्वरी माध्यमिक विद्यालयको चार कोठे भवन बन्ने भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण

गोरखा दरबार परिसरमा वृक्षारोपण

गोरखा दरबार परिसरमा वृक्षारोपण गरिएको छ । गोरखा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा शनिबार बिसे नगर्ची पार्कदेखि रामशाह पार्कसम्म वृक्षारोपण गरिएको हो । सो क्षेत्रमा ५० वटा घण्टी

चोरीको मोटरसाइकलसहित गोरखाका एक युवक प्रहरीको नियन्त्रणमा

काठमाडौँको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा काठमाडौँकै गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका १ का २६ वर्षीय दिनेश गिरी

पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी

वन्यजन्तुको आक्रमणले ६ सय बढी घरपालुवा पशुचौपाया मरे, ४३ लाख ५८ हजार क्षतिपूर्ति वितरण

केशव गुरुङ : गत आर्थिक बर्ष जंगली जन्तुको आक्रमणबाट जिल्लामा ६ सयभन्दा बढी घरपालुवा पशुचौपाय मरेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा

घरभित्रको मूलको पानीले गजब जिन्दगानी

सदरमुकामको बोसेपानी धाराकै आडमा घर भएका उनी ‘पानी काइँला’ भनेर चिनिन्छन् । खानेपानीको धारानेर घर भएर होइन, पानी बेचेर उनले यो नाम कमाएका हुन् । नागरिकतामा लेखेर बनाएको श्यामबहादुर श्रेष्ठको

बारपाकमा भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिए

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् वडा नं १ को वडा कार्यालयको आयोजना,

गोरखाका समसामयिक समस्या समाधानका बिषयमा प्रजिअको ध्यानाकर्षण

गोरखाका नागरिक समाज तथा सामाजिक संघसंस्थाहरुको साझा संस्था९सञ्जाल० नागरिक साझा सवालले हाल गोरखामा विद्यमान समस्याहरुको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गरेको छ ।शुक्रबार सञ्जालका प्रतिनिधिहरुको उपस्थितिमा सञ्जालका संयोजक स्थानेश्वर दुवाडीले

मिलन बस्ती निर्माणको काम आठबर्षदेखि अधुरै

प्रतीक्षा आले : भीमसेनथापा ५ डाँडागाउँकी सीता श्रेष्ठलाई भूकम्पले घर भत्किएर पीडा भोगिरहेका बेला समाजका अगुवाहरुले भनेजस्तै सुविधासम्पन्न एकीकृत बस्तीमा पक्की घर बनाएर बस्ने ठूलो रहर लागेको थियो । त्यसैले

बारपाकका तेलबहादुर माइतीघर मण्डलामा दुई महिनादेखि धर्नामा

गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा अहिले उनी सबैभन्दा पुराना हुन् । उनीसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट